रेशम चौधरीलाई संसद्ले रोकेन, अदालतले रोक्यो

धनगढी – कारगारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षपहिले टीकापुरमा एक नाबालक र एसएसपीसहित ८ प्रहरीको हत्यामा संलग्न भएको ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो । कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले टीकापुर … Continue reading रेशम चौधरीलाई संसद्ले रोकेन, अदालतले रोक्यो